नियम २२
कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा र सेवा शर्त सम्बन्धी व्यवस्था
कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरु अनुसूची–४ मा उल्लेख भएबमोजिम हुनेछ ।
फोहरमैला व्यवस्थापन नियमावली, २०७०